क्र.स सेवाको किसिम सेवा प्राप्त गर्न पेश गर्नुपर्ने बिबरण लाग्‍ने शुल्क लाग्‍ने समय सेवा दिने शाखा गुनासो सुन्‍ने अधिकारी
पशुपंछी फर्म दर्ता

1) ब्यक्तिगत निवेदन, 

2) नागरिकतातको प्रतिलिपि,

 3) जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि, 

4) भाडाको घर/जग्गामा संचालन गरिने भए जग्गाधनीको मञ्जुरीनामा वा सम्झौतापत्र,

5) वडा कार्यालयको सिफारिस,

 6) पशु सेवा केन्द्रको सिफारिस,

 7) छिमेकीले वातावरणमा कुनै असर पर्दैन भनि गरिएको सर्जमिन मुचुल्का, 

8) चालु आ.व.को जग्गाको भूमिकर तिरेको रसिद

रु १५० सोही दिन, मुचुल्का वा अनुगमनको हकमा बढिमा ७ दिन पशु सेवा शाखा गाउँपालिका अध्यक्ष
पशुपंक्षी फर्म नविकरण

1) ब्यक्तिगत निवेदन, 

2) फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

रु १५० सोहीदिन पशु सेवा शाखा गाउँपालिका अध्यक्ष
मासु पसल दर्ता

1) ब्यक्तिगत निवेदन,

 2) नागरिकतातको प्रतिलिपि, 

3) जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि,

 4) भाडाको घर/जग्गामा संचालन गरिने भए जग्गाधनीको मञ्जुरीनामा वा सम्झौतापत्र, 

5) वडा कार्यालयको सिफारिस, 

6) पशु सेवा केन्द्रको सिफारिस, 

7) छिमेकीले वातावरणमा कुनै असर पर्दैन भनि गरिएको सर्जमिन मुचुल्का, 

8) चा.लु. आ.व.मा जग्गाको भूमिकर तिरेको रसिद

रु १५० सोही दिन, मुचुल्का वा अनुगमनको हकमा बढिमा ७ दिन पशु सेवा शाखा गाउँपालिका अध्यक्ष
मासु पसल नविकरण

1) ब्यक्तिगत निवेदन, 

 2) मासु पसल दर्ता प्रमाणपत्रको प्रतिलिपि

रु १५० सोही दिन पशु सेवा शाखा गाउँपालिका अध्यक्ष
कृषि फर्म दर्ता

1) फर्म नामाकरण सहितको निवेदन,

 2) वडा कार्यालयको सिफारिस,

 3) नागरीकताको प्रतिलिपि,

 4) फर्म संचालन हुने क्षेत्रको जग्गाधनी पुर्जाको प्रतिलिपि, 

5) भाडाको जग्गामा संचालन गरिने भए जग्गाधनीको मञ्जुरीनामा वा संझौतापत्र,

6) फर्म संचालनहुने वरिपरिको कम्तीमा ५ जनाले स्वकृति गरेको मुचुल्का, 

7) फर्म संचालन कार्ययोजना,

 8) चालु आ.व.मा जग्गाको भूमि कर तिरेको रसिद,

रु १५० सोही दिन, मुचुल्का वा अनुगमनको हकमा बढिमा ७ दिन कृषि विकास शाखा गाउँपालिका अध्यक्ष
कृषि फर्म नविकरण

1) व्यक्तिगत निवेदन, 

 2) फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

रु १५० सोही दिन कृषि विकास शाखा गाउँपालिका अध्यक्ष
कृषक समुह दर्ता

1) समूहको दर्ता गरि पाउँ भन्ने निवेदन, 

2) समूहको विधान-३ प्रति, 

3) समूहका सदस्यहरुको नागरिकताको प्रतिलिपि,

 4) कृषक समुह गठन गर्ने निर्णयको प्रतिलिपि, 

 5) वडा कार्यालयको सिफारिस

रु १५० सोही दिन कृषि विकास शाखा गाउँपालिका अध्यक्ष
कृषक समुह नविकरण

1) कृषक समूहको निवेदन, 

2) कृषक समूहको दर्ता प्रमाण पत्रको प्रतिलिपि, 

3) वडा कार्यालयको सिफारिस, 

 4) कृषक समुहको नविकरण गर्ने निर्णयको प्रतिलिपि

रु १५० सोही दिन कृषि विकास शाखा गाउँपालिका अध्यक्ष
विपन्न नागरिक उपचार सिफारिस

1) व्यक्तिगत निवेदन, 

2) वडा कार्यालयको सिफारिस, 

3) वडा अध्यक्षले प्रमाणित गरेको विपन्न नागरिक सिफारिस सम्बन्धि अनुसूचि २,

 4) सम्बन्धित अस्पतालमा भर्ना भएको पर्चिको प्रतिलिपि वा अस्पतालको सिफारिस पत्र, 

5) बिरामिको नागरिकता प्रमाणपत्र वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

नि:शुल्क सोही दिन स्वास्थ्य शाखा गाउँपालिका अध्यक्ष
१० योजना तथा कार्यक्रम सम्झौता

1) उपभोक्ता समितिको योजना सम्झौता गर्ने सम्बन्धि निर्णयको प्रतिलिपि, 

2) उपभोक्ता समितिको अध्यक्ष, सचिव र कोषाध्यक्षको नागरिकताको प्रतिलिपि, 

3) योजनाको प्राबिधिक लागत अनुमान प्रतिवेदन, 

4) कार्यक्रमको हकमा उपभोक्ता समितिको अध्यक्षले हस्ताक्षर गरेको कार्यक्रम प्रस्तावनाको सक्कल, 

5) वडा कार्यालयको सिफारिस,

6) योजना सम्झौता गरी पाउँ भनी उपभोक्ता समितिको अध्यक्षको निवेदन

नि:शुल्क सोही दिन योजना शाखाका गाउँपालिका अध्यक्ष
११ उपभोक्ता समितिको खाता संचालन

1) उपभोक्ता समितिको खाता संचालन गर्ने सम्बन्धि निर्णयको प्रतिलिपि, 

2) उपभोक्ता समितिको अध्यक्ष, सचिव र कोषाध्यक्षको नागरिकताको प्रतिलिपि र पासपोर्ट साईजको फोटो, 

3) वडा कार्यालयको सिफारिस,

 4) उपभोक्ता समितिको अध्यक्षको निवेदन

नि:शुल्क सोही दिन योजना शाखा गाउँपालिका अध्यक्ष
१२ योजना तथा कार्यक्रमको पेश्की रकम माग

1) उपभोक्ता समितिको पेश्की माग गर्ने सम्बन्धि निर्णयको प्रतिलिप 

2) उपभोक्ता समितिको बैंक खाता खोल्नु पर्ने 

3) सम्बन्धित योजनाको छाप 

4) वडा कार्यालयको सिफारिस 

5) उपभोक्ता समितिको अध्यक्षको निवेदन

नि:शुल्क सोही दिन योजना शाखा गाउँपालिका अध्यक्ष
१३ योजना तथा कार्यक्रमको रनिङ्ग विल माग

1) रनिङ्ग बिल माग सम्बन्धमा उपभोक्ता समितिको निर्णय 

2) सम्बन्धित स्थानीय अनुगमन समितिको निर्णय 

3) सम्बन्धित योजनाको विल भरपाई 

4) प्राबिधिक मूल्याङ्कन प्रतिबेदन

5) निर्माण कार्य भइरहेको योजनाको फोटो 

6) सम्बन्धित वडा कार्यालयको सिफारिस 

7) बैंक खाता खोल्नु पर्ने 

8) सम्बन्धित योजनाको छाप 

9) रनिङ्ग बिलको भुक्तानी पाउँ भनी उपभोक्ता समितिका अध्यक्षले पेश गरेको निवेदन

नि:शुल्क सोही दिन योजना शाखा गाउँपालिका अध्यक्ष
१४ योजना तथा कार्यक्रमको अन्तिम विल भुक्तानी

1) अन्तिम बिल भुक्तानी सम्बन्धमा उपभोक्ता समितिको निर्णय, 

2) सम्बन्धित स्थानीय अनुगमन समितिको निर्णय

 3) सम्बन्धित योजना र कार्यक्रमको बिल भरपाइ 

4) ५ लाख भन्दा माथिका योजनाको हकमा सम्बन्धित आयोजनाको सबै विवरण खुल्ने गरी निर्माण स्थलमा राखिएको होडिङ बोर्डको फोटो 

5) प्राबिधिक मूल्याङ्कन प्रतिवेदन

 6) वडा स्तरीय अनुगमन समितिको अनुगमन प्रतिवेदन, 

7) ५ लाख भन्दा बढिका योजनाको हकमा गाउँपालिका स्तरीय अनुगमन समितिको अनुगमन प्रतिवेदन

 8) वडा कार्यालयको सिफारिस

नि:शुल्क सम्पूर्ण प्रक्रिया तथा कगजात पुगेमा सोही दिन योजना शाखा, प्राबिधिक शाखा, आर्थिक प्रशासन शाखा गाउँपालिका अध्यक्ष
१५ उपभोक्ता समितिको खाता बन्द

1) वडा कार्यालयको सिफारिस 

2) उपभोक्ता समितिको खाता बन्द गर्ने सम्बन्धि निर्णय प्रतिलिपि 

3) उपभोक्ता समितिको अध्यक्षको निवेदन

नि:शुल्क सोही दिन योजना शाखा गाउँपालिका अध्यक्ष
१६ कन्सुलर प्रमाणित

1) व्यक्तिगत विवेदन, 

2) कान्सुलर प्रमाणिकरण गर्नुपर्ने कागजातहरु,

 3) राजश्व दस्तुर तिरेको रसिद

रु. 5०० सोही दिन प्रमुख प्रशासकीय अधिकृत, प्रशासन शाखा, राजश्व शाखा गाउँपालिका अध्यक्ष
१७ सहकारी दर्ता

1) दर्ता दरखास्तको निवेदन

 2) सहकारी संस्था दर्ता गर्ने सम्बन्धि पहिलो प्रारम्भिक भेलाको निर्णयको प्रतिलिपि 

3) सहकारी संस्था दर्ता गर्ने सम्बन्धि दोस्रो प्रारम्भिक भेलाको निर्णयको प्रतिलिपि 

4) तदर्थ समितिलाई अधिकार प्रत्यायोजन गरिएको पत्र 

5) सदस्यहरुले एउटै प्रकृतिको अन्य सहकारी संस्थामा सदस्य नरहेको स्व-घोषणापत्र 

6) सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

7) सहकारी संस्थाको विनियम ३ प्रति 

8) सहकारी संस्था संचालनको संभाव्यता अध्ययन प्रतिलिपि 

9) सदस्यले लिन स्विकार गरेको शेयर संख्या र शेयर विवरण 

10) वडा कार्यालयको सिफारिस

नि:शुल्क प्रक्रिया पुरा गर्न लाग्ने समय सहकारी शाखा गाउँपालिका अध्यक्ष
१८ सहकारी लेखापरीक्षक नियुक्ति सिफारिस

1) संस्थाको निवेदन 

2) संस्थाको साधारणसभाको लेखा परीक्षक नियुक्ति गर्ने सम्बन्धि निर्णयको प्रतिलिपि 

3) लेखापरीक्षकको दर्ता प्रमाणपत्र 

4) लेखा परीक्षकको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि 

5) लेखापरिक्षक कालो सूचिमा नपरेको सम्बन्धि पत्र

गाउँपालिकाले तोके बमोजिम सोही दिन सहकारी शाखा गाउँपालिका अध्यक्ष
१९ खानेपानी तथा सरसफाई उपभोक्ता समिति दर्ता

1) अनुसूची १ बमोजिमको निवेदन 

2) उपभोक्ता समितिका कार्यकारी सदस्यहरुले प्रत्येक पृष्ठको तल र माथि दुवै तिर दस्तखत गरेको प्रमाणित ३ प्रति विधान 

3) समितिको सदस्यहरुको नागरिकता प्रमाण पत्रको (प्रतिलिपिमा सम्बन्धित व्यक्तिले दस्तखत गरी प्रमाणित गरेको हुनु पर्ने),

4) उपभोक्ताहरुको आम भेलाले उपभोक्ता समिति गठन गरेको प्रतिलिपि, 

5) जलश्रोत रहेको तथा उपयोग गरिने क्षेत्रको अवस्था झल्किने नक्शा,

 6) गाउँपालिकाले तोके बमोजिम दस्तुर बुझाएको नगदी रसिद, 

7) खानेपानी श्रोत तथा उपभोक्ता समिति गठनमा कुनै विवाद छैन भन्ने वडा कार्यालयको सिफारिस पत्र

रु. १००० प्रक्रिया पुरा गर्न लाग्ने समय प्रशासन शाखा गाउँपालिका अध्यक्ष
२० खानेपानी तथा सरसफाई उपभोक्ता समिति नविकरण

1) उपभोक्ता समितिका अध्यक्ष वा सचिवको निविकरण गरि पाउँ भन्ने निवेदन,

 2) उपभोक्ता समितिको नविकरण गराउने सम्बन्धी निर्णयको प्रतिलिपि, 

3) उपभोक्ता समितिको साधारण सभाको निर्णयको प्रतिलिपि, 

4) वार्षिक आय व्यय सहितको लेखा परीक्षण प्रतिवेदन १ प्रति, 

5) लेखापरिक्षकको दर्ता प्रमाणपत्र, पान दर्ता प्रमाण पत्र, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, 

6) सम्बन्धित वडा कार्यालयको सिफारिस

रु.५०० सोही दिन प्रशासन शाखा गाउँपालिका अध्यक्ष
२१ आर्थिक सहायता, प्राकृतिक प्रकोप राहात, विभिन्न संघ संस्था अनुदान

1) सहायता गर्नुपर्ने व्यहोराको व्यक्तिगत निवेदन 

2) नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

3) प्रहरीको मुचुल्का 

4) घटनासँग सम्बन्धि फोटोहरु

नि:शुल्क प्रकृया तथा प्रमाण पुगेपछि तत्काल आर्थिक प्रशासन शाखा गाउँपालिका अध्यक्ष
२२ घर नक्सापास

1) जग्गाधनी प्रमाणपत्र (लाल पुर्जा) को प्रतिलिपि 

2) चालु आ.व.को मालपोत तिरेको रसिदको प्रतिलिपि 

3) नागरीकताको प्रमाणपत्रको प्रतिलिपि

 4) कित्ता नं. स्पष्ट भएको नापीको नक्सा (ब्लु प्रिन्ट) र ट्रेस नक्सा (सक्कल) 

5) पास गरिने नक्साको फोटोकपीमा डिजाइनर एवं नक्सावालाको सही छाप, हस्ताक्षर समेत हुनुपर्ने

 6) जग्गा सम्म पुग्ने बाटो (निर्माण स्थल) मा प्रष्ट नभएमा वडाको सिफारिस हुनुपर्ने 

7) वारेस राखी नक्सा पास गर्ने भए वारेसको वारेसनामा,

 8) निकास नखुलेको जग्गाहरुको हकमा गाउँपालिकामा बाटो दर्ता भएको प्रमाण पत्र, 

9) नक्सावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र 9) सम्बन्धित वडाको सिफारिस(सक्ककल)

नक्सापास किताब रु. ५००, नक्सापास प्रति वर्ग फिट रु. २ देखि ५ सम्म प्रक्रिया सकिन लाग्ने समय नक्सापास शाखा गाउँपालिका अध्यक्ष
२३ तला थप

1) पास भएको नक्सा र पास पुर्जाको प्रतिलिपि 

2) नापी नक्सामा देखिने घरको सम्बन्धमा प्रस्तावित तला थप घरको नक्सा सहित साबिक घरको सबै प्लान, किल्ला मोहोडा, सबैभन्दा अग्लो ठाउँको क्रस सेक्सन र साइट प्लान समेतको नक्सा प्रतिलिपि

 3) अन्य कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु

नक्सापास किताब रु. ५००, नक्सापास प्रति वर्ग फिट रु. २ देखि ५ सम्म प्रक्रिया सकिन लाग्ने समय नक्सापास शाखा गाउँपालिका अध्यक्ष
२४ भवन अभिलेखिकरण

1) निर्माण भएको भवनको नक्सा -२ प्रति 

2) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि -१ प्रति 

3) चालु आ.व.को सम्पत्ति कर र भूमी कर तिरेको रसिदको प्रतिलिपि -१ प्रति 

4) सम्बन्धित घरधनिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - प्रति 

5) कित्ता नम्बर स्पष्ट भएको नापी नक्सा -१ प्रति 

6) मञ्जुरीनामाको हकमा मञ्जयरीनामा गरेको पत्र र मञ्जुरीनामा दिने लिने दुबैको नागरिकता प्रमाणपत्रको प्रतिलिपि -१/१ प्रति 

7) गुठीको जग्गा भएमा सम्बन्धित गुठीको सिफारिस पत्र 

8) वारेस राखी नक्सा पास गर्ने भए वारेसको वारेसनामा,

 9) नक्सावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र 

10) सम्बन्धित वडा कार्यालयको सिफारिस

अभिलेखिकरण किताब रु. ५००, अभिलेखिकरण प्रति वर्ग फिट रु. २ देखि ५ सम्म प्रक्रिया सकिन लाग्ने समय नक्सापास शाखा गाउँपालिका अध्यक्ष
२५ न्यायिक कार्य सम्बन्धी

1) घटनाको व्यहोरा खुल्ने निवेदन, 

2) पीडितको परिचय खुल्ने निस्सा, 

3) पीडकको परिचय र बसोबासको ठेगाना

१०० घटनाको प्रकृतिको आधारमा प्रशासन शाखा गाउँपालिका अध्यक्ष
२६ अपाङ्ग परिचयपत्र

1) अनुसूची १ बमोजिमको निवेदन, 

2) नागरिकता प्रमाणपत्र वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, 

3) हाल सालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति, 

4) सम्भव भए सम्म अपाङ्गता देखिने फोटो, 

5) वडा कार्यालयको सिफारिस

नि:शुल्क सोही दिन, मुचुल्का गर्नु पर्ने भएमा बढीमा ७ दिन र स्वास्थ्य परीक्षण गर्नुपर्ने भएका बढीमा ७ दिन स्वास्थ्य शाखा गाउँपालिका अध्यक्ष
२७ अपाङ्ग परिचयपत्रको प्रतिलिपि

1) प्रतिलिपि लिनु पर्ने कारण सहितको निवेदन, 

2) वडा कार्यालयको सिफारिस, 

3) नागरिकता प्रमाणपत्र वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, 

4) हाल सालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति,

नि:शुल्क सोही दिन, मुचुल्का गर्नु पर्ने भएमा बढीमा ७ दिन स्वास्थ्य शाखा गाउँपालिका अध्यक्ष
२८ ज्येष्ठ नागरिक परिचयपत्र

1) व्यक्तिगत निवेदन, 

2) नागरिकताको प्रतिलिपि, 

3) वडा कार्यालयको सिफारिस, 

4) बसाइसराइ गरि आएको हकमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि,

 5) हाल सालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति

नि:शुल्क सोही दिन सामाजिक विकास शाखा गाउँपालिका अध्यक्ष
२९ संस्था दर्ता सिफारिस

1) संस्था दर्ता सिफारिस गरिपाउँ भन्ने निवेदन,

 2) प्रस्तावित संस्थाको विधान, 

3) संस्था गठनको निर्णयको प्रतिलिपि, 

4) वडा कार्यालयको सिफारिस

रु. १५० सोही दिन - गाउँपालिका अध्यक्ष
३० संस्था नविकरण सिफारिस

1) संस्था नविकरण सिफारिस गरिपाउँ भन्ने निवेदन, 

2) वडा कार्यालयको सिफारिस,

 3) लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि

रु. १५० सोही दिन प्रशासन शाखा गाउँपालिका अध्यक्ष
३१ घ' वर्गको निर्माण व्यवसायि इजाजतपत्र

1) 'घ' वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यबिधि, २०७५ को अनुसूची १ बमोजिमको निवेदन,

 2) 'घ' वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यबिधि, २०७५ को अनुसूची ५ बमोजिमको औजार तथा उपकरणहरु, 

3) उपकरणहरुको स्वामित्व तथा बीमा सम्बन्धि कागजात

रु. ५००० प्रक्रिया पुरा हुन लाग्ने समय प्रशासन शाखा गाउँपालिका अध्यक्ष
३२ घ' वर्गको निर्माण व्यवसायि इजाजतपत्र नविकरण

1) निर्माण व्यवसायिको निवेदन,

 2) कालो सूचीमा नपरेको स्व-घोषणा पत्र, 

3) इजाजतपत्रको प्रतिलिपि, 

4) प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि, 

5) करचुक्ता प्रमाणपत्रको प्रतिलिपि

रु. ४००० सोही दिन प्रशासन शाखा गाउँपालिका अध्यक्ष
३३ एम.एम्. रेडियो संचालन अनुमतिपत्र

1) अनुसूची-१ बमोजिमको निवेदन, 

2) सम्बन्धित विषयमा अनुभवी तथा ख्याति प्राप्त व्यक्ति वा मान्यता प्राप्त अनुसन्धानात्मक संस्थाबाट आफूले इजाजतपत्र लिन खोजेको विषयको आर्थिक, प्राविधिक तथा व्यावसायिक पक्षमा विस्तृत अध्ययन गर्न लगाई तयार गरेको प्रतिवेदन,

 3) प्रसारण संस्था दर्ताको प्रमाणपत्र सम्बन्धित विधान तथा संचालकहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, 

4) निवेदन दस्तुर गाउँ सभाले तोके अणुरुपको रकम बुझाएको नगदी रसिद वा तोकिएको राजश्व खातामा जम्मा गरेको दोस्रो प्रति भौचरको साथै प्रसारण केन्द्र रहने ठाउँको विवरण, 

 5) अनुसूची १ बमोजिमको समावेश गर्नु पर्ने कागजातहरु

गाउँपालिकाले तोके बमोजिम प्रक्रिया पुरा गर्न लाग्ने समय प्रशासन शाखा गाउँपालिका अध्यक्ष
३४ एम.एम्. रेडियो संचालन अनुमतिपत्र नविकरण

1) अनुसूची ३ बमोजिमको निवेदन, 

2) अनुसूची 

3) बमोजिम आवश्यक कागजातहरु

गाउँपालिकाले तोके बमोजिम प्रक्रिया पुरा गर्न लाग्ने समय प्रशासन शाखा गाउँपालिका अध्यक्ष
३५ कक्षा ५ र ८ को ग्रेड सिटको प्रतिलिपि

1) व्यक्तिगत निवेदन,

 2) सम्बन्धित विद्यालयको सिफारिस,

 3) लेजरको प्रतिलिपि

परीक्षा सकिएको ६ महिना भित्र नि:शुल्क र ६ महिना पछि रू. २०० सोही दिन शिक्षा युवा तथा खेलकुद शाखा गाउँपालिका अध्यक्ष
३६ कक्षा ५ र ८ को ग्रेड सिटमा नाम र जन्ममिति सच्याउन

1) व्यक्तिगत निवेदन, 

2) सम्बन्धित विद्यालयको प्रतिलिपि, 

3) लेजरको प्रतिलिपि, 

4) वडा कार्यलयको सिफारिस, 

5) जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

परीक्षा सकिएको ६ महिना भित्र नि:शुल्क र ६ महिना पछि रू. २०० सोही दिन शिक्षा, युवा तथा खेलकुद शाखा गाउँपालिका अध्यक्ष
३७ शिक्षक सरुवा सहमति/अनुमती

1) शिक्षकको निवेदन,

 2) दुबै विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि,

 3) दुवै विद्यालयको पत्र, 

4) दुबै पालिकाको सहमति पत्र

नि:शुल्क सोही दिन शिक्षा, युवा तथा खेलकुद शाखा गाउँपालिका अध्यक्ष
३८ विभिन्न सिफारिसहरु

1) व्यक्तिगत निवेदन, 

2) वडा कार्यालयको सिफारिस 

३) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

 ४) सिफारिससँग सम्बन्धित कागजात

रु. १५० सोही दिन प्रशासन शाखा गाउँपालिका अध्यक्ष