क्र.स सेवाको किसिम सेवा प्राप्त गर्न पेश गर्नुपर्ने बिबरण लाग्‍ने शुल्क लाग्‍ने समय सेवा दिने शाखा गुनासो सुन्‍ने अधिकारी
जन्म दर्ता १. निवेदन पत्र २. शिशु/बालकको बाबुआमाको नागरिकता ३. चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद ४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको प्रमाण पत्रको प्रतिलिपि ५. शिशुको बाबु आमाको विवाह दर्ता प्रमाण पत्र ३५ दिन भित्र नि:शुल्क त्यसपछि रु ५० तुरुन्तै सबै वडा कार्यालयहरु स्थानीय पन्जिकाधिकारी वडाध्यक्ष
मृत्यु दर्ता १. निवेदन पत्र २. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकताको प्रतिलिपि ३. मृतकसंग सम्बन्ध जोड्ने प्रमाण पत्र ४. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन मुचुल्का ५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन मुचुल्का पत्र ६. सुचकको नागरिकता नभएको हकमा समेत स्थानीय सर्जमिन मुचुल्का पत्र ३५ दिन भित्र नि:शुल्क त्यसपछि रु ५० तुरुन्तै सबै वडा कार्यालयहरु स्थानीय पन्जिकाधिकारी वडाध्यक्ष
बसाई सराई दर्ता १. निवेदन पत्ररनागरिकताको प्रमाणपत्रको प्रतिलिपि २. बसाई सराई गरेर जानेको हकमा परिवारको विवरण सहितको वडा कार्यालयको बसाई सराईको कागजात ३. जहाँ जाने हो त्यस ठाउको लालपुर्जा ४. बसाई सराई गरेर आउनेको हकमा बसाई सराई गरेर ल्याएको प्रमाणपत्र ५. आउने जाने सबै व्यक्तिको नागरिकता/ जन्मदर्ताको प्रमाण पत्र ६. चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद ३५ दिन भित्र नि:शुल्क त्यसपछि रु ५० तुरुन्तै सबै वडा कार्यालयहरु स्थानीय पन्जिकाधिकारी वडाध्यक्ष
सम्बन्ध विच्छेद दर्ता १.निवेदन पत्र २. अदालतको सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि ३. पति पत्निको नागरिकताको प्रतिलिपि ४. पतिको स्थायी ठेगाना सम्बन्धित वडामा हुनु पर्ने ३५ दिन भित्र नि:शुल्क त्यसपछि रु ५० ७ दिन भित्र सबै वडा कार्यालयहरु स्थानीय पन्जिकाधिकारी वडाध्यक्ष
विवाह दर्ता १. निवेदन पत्र २. वर वधुको नागरिकताको प्रतिलिपि ३. बधुको नागरिकता नभएमा बाबु आमा वा दाजु भाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ४. जन्मदर्ता वा उमेर खुलेको प्रमाण पत्र ५. चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद ३५ दिन भित्र नि:शुल्क त्यसपछि रु ५० तुरुन्तै सबै वडा कार्यालयहरु स्थानीय पन्जिकाधिकारी वडाध्यक्ष
चिठ्ठी पत्र निवेदन दर्ता निवेदन, उजुरी चिठ्ठी पत्रमा कार्यालय प्रमुख वा अधिकार प्राप्त अधिकारीबाट तोक आदेश भएपछी नि:शुल्क तुरुन्तै गाउँपालिका/वडा कार्यालय दर्ता/चलानी शाखा प्रमुख प्रशासकीय अधिकृत
चिठ्ठी पत्र चलानी गाउँपालिकामा बुझाउनु पर्ने कर,दस्तुर, शुल्क बुझाएपछी अधिकार प्राप्त अधिकारीले दस्तखत गरेपछि नि:शुल्क तुरुन्तै गाउँपालिका/वडा कार्यालय दर्ता/चलानी शाखा प्रमुख प्रशासकीय अधिकृत
नि: शुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारीस १. निवेदन पत्र २. नागरिकताको प्रमाणपत्र ३. विपन्नको वडा कार्यालयको सिफारिस ४. रोग निदान खुलेको अधिकारिक पत्र नि:शुल्क तुरुन्तै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रशासकीय अधिकृत
नि: शुल्क स्वास्थ्य शिविर १. निवेदन पत्र २. चिकित्सक वा स्वास्थ्यकर्मीको सम्बन्धित परिषद दर्ताको प्रमाणपत्रको प्रतिलिपि ३. संस्था दर्ताको प्रमाण पत्र ४. कर चुक्ताको प्रमाण पत्र नि:शुल्क निवेदन पेश गरेकै दिन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रशासकीय अधिकृत
१० जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) मा घर जनाउने सिफारिस १. निवेदन पत्र २. निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ४. नक्सा पास प्रमाण पत्रको प्रतिलिपि ५. ब्लुप्रिन्ट नक्सा ६. चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद गाउँसभाको निर्णयानुसार गाउँपालिकाको कार्यालय प्रमुख प्रशासकीय अधिकृत
११ नक्कल उतार १, व्यहोरा खुलेको सम्बन्धित व्यक्ति/निकायको निवेदन २. नागरिकता/परिचय पत्रको प्रतिलिपि प्रति पाना रु. ५ तुरुन्तै गाउँपालिका/वडा कार्यालय प्रमुख प्रशासकीय अधिकृत
१२ फोटोकपी प्रमाणित १. सक्कल नक्कल दुवै एकसाथ पेश गर्नु पर्ने रु. २०० तुरुन्तै प्रमुख प्रशासकीय अधिकृत गा.पा.अध्यक्ष
१३ संस्था दर्ता तथा नवीकरण १. निवेदन पत्र २. संस्थाको विधान ३. संस्थामा संलग्न रहने पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ४. संस्था खोल्ने सम्बन्धमा गरिएको भेलाको निर्णयको प्रतिलिपि ५. कार्यालय भाडामा बस्ने भए घरधनी संग भएको सम्झौता गाउँसभाको निर्णयानुसार निबेदन पेश गरेकै दिन आर्थिक विकास शाखा प्रमुख प्रशासकीय अधिकृत
१४ नयाँ बिद्यालय संचालन अनुमति स्वीकृत निजि बिद्यालय संचालन मापदण्डलाई निवेदन कम्पनि दर्ताको प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि गाउँपालिकाले तोकेको अन्य थप मापदण्ड (बिद्यालय कक्षा वृद्धि सिफारिसका लागि) बिद्यालयको आफ्नै भवन भएमा सो को जग्गाधनी प्रमाण पुर्जा र नक्सापासको प्रमाण पत्रको प्रतिलिपि भवन बहालमा लिएको भए बहालको सम्झौतापत्रको प्रतिलिपि विद्यालय विनियम र व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि बजेट कार्यक्रम र लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि पाठ्यक्रमहरुको विवरण सम्बन्धित वडाको सिफारिस पत्र सिफारिस गर्दा गाउँपालिकाबाट आधार लिइने छ संस्थागत विद्यालयकोहकमा गुठीको भए स्वीकृत विधान पेश गर्ने (संस्थागत)-रु.५०००/- निजीको हकमा आ.वि- ५०००/- मा.वि-१००००/- क्याम्पस-१५०००/- ३ महिनाभित्र शिक्षा, युवा तथा खेलकुद शाखा गा.पा.अध्यक्ष
१५ सवारी साधन दर्त निवेदन निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सवारी दर्ता पप्रमाणपत्रको प्रतिलिपि चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद निवेदन पेश गरेकै दिन गाउँसभाको निर्णयानुसार राजश्व ईकाई प्रमुख प्रशासकीय अधिकृत
१६ व्यवसाय दर्ता र कर निवेदन निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद भवन बहालमा लिएको भए बहालको सम्झौतापत्रको प्रतिलिपिर घरबहाल कर तिरेको प्रमाण पत्र वा रसिदको प्रतिलिपि दुई प्रति फोटो गैर नेपाली नागरिकको हकमा घरधनिसंगको उल्लेखित किसिमको सम्झौतापत्र र घर ठेगाना देखिने प्रमाणपत्र निवेदन पेश गरेकै दिन साना-रु.५०० मझौला- रु.१००० ठुला-रु २००० राजश्व ईकाई प्रमुख प्रशासकीय अधिकृत
१७ विज्ञापन स्वीकृत व्यक्ति भए निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद गाउँपालिका क्षेत्रको पेशा व्यवसाय भए गाउँपालिकामा दर्ता भएको व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि र चालु आ.व.को व्यवसाय कर तिरेको प्रमाण निवेदन पेश गरेकै दिन गाउँसभाको निर्णयानुसार प्रशासन ईकाई प्रमुख प्रशासकीय अधिकृत
१८ घर बहाल कर वहालवाला भए घर बहाल लिने दिने सम्झौता घरधनी भए निजको सूचना तुरुन्तै सम्झौता रकमको व्यक्तिगत प्रयोजन:-२% सस्थागत र ब्यबसायिक प्रयोजन:- १०% राजश्व ईकाई प्रमुख प्रशासकीय अधिकृत
१९ घर जग्गाको मुल्यांकन (अध्ययन र वैदेशिक भ्रमण प्रयोजन बाहेक निवेदन पत्र जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि (घर समेत भए नक्सापास प्रमाणपत्रको प्रतिलिपी) नापी नक्सा चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद एकीकृत सम्पत्ति करको मुल्यांकन वाहेकको प्रचलित मुल्यांकन गर्नु परेमा वडा मुचुल्का समेत तुरुन्तै मूल्यांकनको ०.१% राजश्व ईकाई प्रमुख प्रशासकीय अधिकृत
२० घर नक्सा पास नक्सा फारम (भरेको) सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि कित्ता खुलेको नापीको प्रमाणित ब्लु प्रिन्ट नक्सा तोकेको ढाँचा र मापदण्ड अनुसार तयार गरिएको नक्सा चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद रित पुगेकोमा तुरुन्तै गाउँसभाको निर्णयानुसार प्राविधिक शाखा प्रमुख प्रशासकीय अधिकृत
२१ साविक घर भत्काई नया घर बनाउन साविक घरको चारै मोहडाको फोटो र घर भत्काउन प्राप्त गरेको स्वीकृति पत्रको प्रतिलिपि नयाँ नक्सा पास गर्दा आवस्यक सबै कागजात पेस गर्नु पर्ने रित पुगेकोमा तुरुन्तै गाउँसभाको निर्णयानुसार प्राविधिक शाखा प्रमुख प्रशासकीय अधिकृत
२२ तल्ला थप पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि नयाँ नक्सा पास गर्दा आवस्यक सबै कागजात पेस गर्नु पर्ने नक्साको हकमा सबै तला(पहिले भएको तल्ला समेत) देखिने गरि पेस गर्नु पर्नेछ रित पुगेकोमा तुरुन्तै गाउँसभाको निर्णयानुसार प्राविधिक शाखा प्रमुख प्रशासकीय अधिकृत
२३ नक्सा नामसारी निवेदन निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि रजिस्ट्रेशन पास भएको लिखतको फोटोकपी चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि रित पुगेकोमा तुरुन्तै रु १००० प्राविधिक शाखा प्रमुख प्रशासकीय अधिकृत
२४ नक्सा नियमित गर्ने निवेदन निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि रजिस्ट्रेशन पास भएको लिखतको फोटोकपी चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि रित पुगेकोमा तुरुन्तै घर नक्सा पास सरह प्राविधिक शाखा प्रमुख प्रशासकीय अधिकृत
२५ निर्माण सम्पन्न प्रमाण पत्र निवेदन नक्सा अनुसारको प्राविधिकको मुल्यांकन र सम्पन्नको सिफारिस रित पुगेकोमा तुरुन्तै नि:शुल्क प्राविधिक शाखा प्रमुख प्रशासकीय अधिकृत
२६ आर्थिक सहयोग निवेदन निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३ दिन भित्र नि:शुल्का प्रमुख प्रशासकीय अधिकृत गा.पा. अध्यक्ष
२७ आर्थिक अवस्था बलियो/सम्पन्नता प्रमाणित निवेदन निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि आयश्रोत भए श्रोत खुल्ने कागजात चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद सर्जमिन मुचुल्का ३ दिन भित्र गाउँसभाको निर्णयानुसार प्रशासन ईकाई प्रमुख प्रशासकीय अधिकृत
२८ विद्यालय ठाउँसारी सिफारिस (संस्थागत निवेदन पत्र बिद्यालय संचालन अनुमति/स्वीकृति प्रमाण पत्रको प्रतिलिपि स्थानीय तहले जारी गरेको नवीकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र संस्थागत विद्यालयको हकमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजातहरु घर बहालमा भए(कम्तिमा १० बर्षको लागि) सम्झौता पत्रको प्रतिलिपि र घर बहाल कर तिरेको रसिद नतिरेको भए तिर्न बुझाउन पर्ने स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि निरीक्षण प्रतिवेदन स्थानान्तरण भई जाने सम्बन्धित स्थानीय तहको वडा कार्यालयको सिफारिस पत्र गाउँसभाको निर्णयानुसार १ महिनाभित्र शिक्षा, युवा तथा खेलकुद शाखा गा.पा. अध्यक्ष
२९ डोजर/स्क्याभेटर लगाउने सहमत निवेदन पत्र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद निवेदन पेश गरेकै दिन १ महिनाभित्र योजना तथा अनुगमन इकाइ प्रमुख प्रशासकीय अधिकृत
३० संघ संस्था/ समुह दर्ता निवेदन पत्र संस्थाको विधान पदाधिकारीहरुको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि अध्यक्षको फोटो २ प्रति टो.वि.संस्था, क्लब तथा समुह रु.२०० पानीको मूल दर्ता-५०० ७ दिनभित्र आर्थिक विकास शाखा प्रमुख प्रशासकीय अधिकृत
३१ खाता खोल्ने सिफारीस निवेदन पत्र समुहको खाता संचालनको निर्णयको प्रतिलिपि खाता संचालकको फोटो र दस्तखत नमुना कार्ड नि:शुल्क निवेदन पेश गरेकै दिन योजना तथा अनुगमन इकाइ प्रमुख प्रशासकीय अधिकृत
३२ घ वर्गको निर्माण व्यवसाय दर्ता निवेदन पत्र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि आवश्यक उपकरण र जनशक्तिको विवरण चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद रु १०००० १५ दिनभित्र राजश्व इकाई प्रमुख प्रशासकीय अधिकृत
३३ घ वर्गको निर्माण व्यवसाय दर्ता नवीकरण निवेदन पत्र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि व्यवसाय दर्ताको प्रमाण पत्र चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद रु. ५००० तुरुन्तै राजश्व इकाई प्रमुख प्रशासकीय अधिकृत
३४ ब्यापार/व्यवसाय दर्ता निवेदन पत्र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि घर भाडा सम्झौता पत्रको प्रतिलिपि व्यापार/ व्यवसायको विवरण चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद गाउँसभाको निर्णयानुसार १५ दिनभित्र राजश्व इकाई प्रमुख प्रशासकीय अधिकृत
३५ उद्योग दर्ता (आरन बाहेक) निवेदन पत्र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित कार्यालयको पत्र बहालमा बसेको वा गैर नेपाली नागरिक भए घर जग्गा वहाल सम्झौताको प्रतिलिपि चार किल्लाका संधियारहरुको सहमति पत्र उद्योगको प्रस्तावना र लागत खुल्ने कागजात चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद विदेशी नागरिक भए ठेगाना खुल्ने निस्सा रेलिंग तथा ब्लक- ३०००/- अल्मुनियम तथा तामाका भाँडा रु २०००/- बेकरी रू १५००/- क्रसर रू २००००/- अल्मुनियम इन्टेरियर रू ४०००/- १५ दिनभित्र आर्थिक विकास शाखा प्रमुख प्रशासकीय अधिकृत
३६ योजना सम्झौत उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपि वडा कार्यालयको वा बिषयगत शाखाको सिफारिस योजनाको लगत ईस्टिमेट उपभोक्ता समितिको निर्णयको प्रतिलिपि जनसहभागिता व्यवस्थापनको विवरण नि:शुल्क रित पुगेकोमा तुरुन्तै योजना अनुगमन,तथा प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत
३७ योजना रकम भुक्तान उपभोक्ता समितिको निर्णयको प्रतिलिपि सम्पन्न कामको प्राविधिक प्रतिवेदन कार्य सम्पन्न प्रतिवेदन अनुगमन समितिको सुझाव सहितको सिफारिस वडा कार्यालयको कार्य सम्पन्न भएको सिफारिस आवश्यक बिल भरपााई एबम कार्य सम्पन्न जनिने फोटोहरु खर्च सार्वजनिक गरिएको विवरण नि:शुल्क निवेदन पेश गरेकै दिन योजना अनुगमन,तथा प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत
३८ घटना दर्ता संशोध निवेदन पत्र घटना दर्ता साविक प्रमाणपत्रको सक्कलै प्रति सच्याउन पर्नाको औचित्य पुष्टि हुने कागज घटना दर्ता गरेको ६ महिना भित्र सच्याउन मिल्ने र सो भन्दा बढीको नमिल्ने रु २००/- ७ दिन स्थानीय पन्जिकाधिकारी (प्रमुख प्रशासकीय अधिकृतको आदेशानुसार) वडाध्यक्ष
३९ तालिम तथा सशक्तिकरण कार्यक्र कार्यक्रमको प्रस्तावना पत्र समिति/समुहको निर्णयको प्रतिलिपि वडा कार्यालयको सिफारिस पत्र निःशुल्क निवेदन पेश गरेकै दिन सम्बन्धित विषयगत शाखा/ईकाई प्रमुख प्रशासकीय अधिकृत
४० घरजग्गा नामसारी सिफारिस घरजग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेको निवेदन निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि मृतक र निवेदक विचको नाता प्रमाणित हुने प्रमाण पत्रको प्रतिलिपि जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि सर्जमिन मुचुल्का गरेर बुझ्नुपर्ने भए सर्जमिनमा साक्षि बस्नेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद रु. ५०० रित पुगेकोमा तुरुन्तै प्रशासन ईकाई प्रमुख प्रशासकीय अधिकृत
४१ छात्रवृत्ति सिफारिस निवेदन पत्र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद शैक्षिक योग्यताको प्रमाणपत्र निःशुल्क तुरुन्तै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रशासकीय अधिकृत
४२ विपन्न बिद्यार्थी छात्रवृत्ति सिफारिस निवेदन पत्र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद शैक्षिक योग्यताको प्रमाणपत्र निःशुल्क तुरुन्तै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रशासकीय अधिकृत
४३ अपाङ्ग सिफारिस निवेदन पत्र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिप कुनप्रकारको अपाङ्गता हो सो सम्बन्धित चिकित्सकको सिफारिस व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन निःशुल्क रित पुगेकोमा तुरुन्तै महिला, बालबालिका तथा समाज कल्याण ईकाई प्रमुख प्रशासकीय अधिकृत
४४ नागरिकता सिफारि दुवै कान देखिने हालसालै खिचिएको पासपोर्ट साईजको फोटो सहित कालो मसिले विवरण भरेको अनुसूची फाराम सम्बन्धित वडाका वडाध्यक्षको सिफारिस जन्ममिति खुलेको कागजको प्रतिलिपिहरु (जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक प्रमण पत्रको प्रतिलिपि) बसाई सराई गरेर आएको भए बसाइ सराई प्रमाण पत्रको प्रतिलिपि विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपि अभिभावक वा माता,पिताको नागरिकताको प्रतिलिपि विवाहित महिलाको हकमा पतिको नागरिकताको प्रतिलिपि र माईतितर्फको पिता वा भए सम्म नजिकको नातेदारको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि आमाको नामबाट नागरिकता लिने भए आमाको नागरिकताको प्रतिलिपि रु.२०० तुरुन्तै प्रशासन ईकाई प्रमुख प्रशासकीय अधिकृत
४५ नागरिकता प्रतिलिपि सिफारिस दुवै कान देखिने हालसालै खिचिएको पासपोर्ट साईजको फोटो सहित कालो मसिले विवरण भरेको अनुसूची फाराम सम्बन्धित वडाका वडाध्यक्षको सिफारिस पहिले लिएको नागरिकताको प्रतिलिपि वा नागरिकता प्रमाणपत्र नं. खुल्ने प्रमाण जन्ममिति खुलेको कागजको प्रतिलिपिहरु (जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक प्रमाण पत्रको प्रतिलिपि) रु.२०० तुरुन्तै प्रशासन ईकाई प्रमुख प्रशासकीय अधिकृत
४६ अंगिकृत नागरिकता सिफारिस निवेदन पत्र अनुसूची ७ फारम अंगिकृत नागरिकता प्राप्त गर्नु पर्नाको स्पष्ट आधार साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्ने कारवाही चलाएको पुष्टी हुने कागजातहरु नेपालमा पन्ध्र बर्षदेखि कुनै व्यवसाय वा काम गरि बसेको प्रमाण पत्रको प्रतिलिपि वैवाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ताको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाण पत्र नेपाली भाषा बोल्न र लेख्न जान्ने प्रमाण कागजातहरु पासपोर्ट साईजको फोटो ३ प्रति चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद सर्जमिन मुचुल्का रु.१००० सात दिन भित्र प्रशासन ईकाई प्रमुख प्रशासकीय अधिकृत
४७ जीवित रहेको सिफारि निवेदन पत्र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद पासपोर्ट साइजको फोटो २ प्रति व्यक्ति स्वयं उपस्थित हुनु पर्ने रु २०० तुरुन्तै प्रशासन ईकाई प्रमुख प्रशासकीय अधिकृत
४८ दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस/फरक जन्म मिति संशोधन सिफारिस निवेदन पत्र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि नाम फरक परेको पुष्टी हुने प्रमाणित कागजातहरु चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने आवश्यकता अनुसार स्थानीय प्रहरी सर्ज रु २०० सात दिनभित्र प्रशासन ईकाई प्रमुख प्रशासकीय अधिकृत
४९ जग्गा मुल्यांकन सिफारिस/प्रमाणित निवेदन पत्र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि जग्गाको चलनचल्तीको मूल्य प्रक्षेपण जग्गाको प्रमाणित नापी नक्सा चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद प्रति हजार रू. १ रित पुगेकोमा तुरुन्तै प्रशासन ईकाई प्रमुख प्रशासकीय अधिकृत
५० व्यवसाय बन्द सिफारिस व्यवसाय संचालन नभएको विस्तृत व्यहोरा सहितको निवेदन पत्र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्र घर वहाल सम्झौता पत्रको प्रतिलिपि स्थलगत प्रतिवेदन बिदेशीको हकमा परिचय खुल्ने पत्र वा सम्बन्धित दुतावासको पत्र चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद निःशुल्क रित पुगेकोमा निवेदन पेश गरेकै दिन राजश्व ईकाई प्रमुख प्रशासकीय अधिकृत
५१ नाबालक परिचय पत्र सिफारिस बाबु आमाको नागरिकताको प्रमंपत्रको प्रतिलिपि र निवेदन पत्र जन्म दर्ताको प्रमाणपत्र चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने नाबालक अनिवार्य उपस्थित हुनु पर्ने दुवै कान देखिने हालसालै खिचिएको पासपोर्ट साईजको फोटो रू. २०० तुरुन्तै वडाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत
५२ उद्योग/ब्यापार/व्यवसाय ठाउँसारी ठाउँसारीको निवेदन उद्योग/व्यापार/व्यवसाय दर्ताको प्रमाणपत्र प्रतिलिपि स्थानीय तहमा नवीकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र घर भाडा भए सम्झौता पत्रको प्रतिलिपि र घर बहाल कर तिरेको रसिद चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद ठाउँसारी भई जाने ठाउँको सम्बन्धित वडा कार्यालयको सिफारिस गाउँसभाको निर्णयानुसार तुरुन्तै प्रमुख प्रशासकीय अधिकृत गा.पा.अध्यक्ष
५३ अन्तरिक बसाई सराई सिफारिस निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बसाई सराई गरेर जानेको हकमा परिवारको विवरण सहितको वडा कार्यालयको बसाई सराईको कागजात जहाँ जाने हो त्यस ठाउको लालपुर्जा बसाई सराई गरेर आउनेको हकमा बसाई सराई गरेर ल्याएको प्रमाणपत्र आउने जाने सबै व्यक्तिको नागरिकता/ जन्मदर्ताको प्रमाण पत्र चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद स्थानीय पन्जिकाधिकारी तुरुन्तै सबै वडा कार्यालयहरु गा.पा.अध्यक्ष
५४ अन्तरिक बसाई सराई सिफारिस निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बसाई सराई गरेर जानेको हकमा परिवारको विवरण सहितको वडा कार्यालयको बसाई सराईको कागजात जहाँ जाने हो त्यस ठाउको लालपुर्जा बसाई सराई गरेर आउनेको हकमा बसाई सराई गरेर ल्याएको प्रमाणपत्र आउने जाने सबै व्यक्तिको नागरिकता/ जन्मदर्ताको प्रमाण पत्र चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद स्थानीय पन्जिकाधिकारी तुरुन्तै सबै वडा कार्यालयहरु गा.पा.अध्यक्ष
५५ सरक्षक सिफारिस (व्यक्तिगत) निवेदन पत्र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का स्थानीय सर्जमिन मुचुल्का नि:शुल्क रित पुगेकोमा तुरुन्तै प्रमुख प्रशासकीय अधिकृत गा.पा.अध्यक्ष
५६ सरक्षक सिफारिस (संस्थागत) निवेदन पत्र संस्था नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का स्थानीय सर्जमिन मुचुल्का घर भाडा भए सम्झौता पत्रको तिरेको रसिद नि:शुल्क रित पुगेकोमा तुरुन्तै प्रमुख प्रशासकीय अधिकृत गा.पा.अध्यक्ष
५७ बाटो कायम सिफारिस निवेदन(बाटोको नाम,टोलसमेत खुलाउने) पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि (घर समेत भए नक्सापास प्रमाणपत्रको प्रतिलिपी) नापी नक्सा चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद मोटरबाटो रु३०० अन्य रु २०० रित पुगेकोमा तुरुन्तै योजना तथा अनुगमन इकाइ प्रमुख प्रशासकीय अधिकृत
५८ जीवित संगको नाता प्रमाणित निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि पासपोर्ट साईजको फोटो २ प्रति चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात सर्जमिन मुचुल्का गरेर बुझ्नु पर्ने भए साँची बस्ने सात जनाको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि नेपाली रु २०० अंग्रेजी रु ४०० रित पुगेकोमा तुरुन्तै वडाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत
५९ मृतकसंगको नाता प्रमाणि निवेदन पत्र र नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि हकवालाको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि मृतकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि हकवाला नाबालक भए जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि बसाई सराई आएको हकमा बसाई सराईको प्रतिलिपि हकवालाको पासपोर्ट साईजको फोटो ४ प्रति स्थानीय सर्जमिन मुचुल्का आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का नेपाली रु २०० अंग्रेजी रु ४०० रित पुगेकोमा तुरुन्तै सबै वडा कार्यालय प्रमुख प्रशासकीय अधिकृत
६० संघ/संस्था दर्ता सिफारिस संस्थाको विधान वा नियमावली र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्रको प्रतिलिपि र वहाल कर तिरेको रसिद आफ्नै घर भए सोको जग्गाधनी प्रमाणपुर्जा र नक्सा पासको प्रमाण पत्रको प्रतिलिपि चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात रु २०० रित पुगेकोमा निवेदन पेश गरेकै दिन आर्थिक विकास प्रमुख प्रशासकीय अधिकृत
६१ घर बाटो प्रमाणित निवेदन(बाटोको नाम,टोलसमेत खुलाउने) पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि (घर समेत भए नक्सापास प्रमाणपत्रको प्रतिलिपी) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कली नापी नक्सा चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद लिने दिने दुवै व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित उपस्थित हुनुपर्ने वा निजले दिएको अधिकृत वारेसको प्रमाणित प्रमाणपत्र स्थलगत निरीक्षण प्रतिवेद मोटर बाटो रु ३०० अन्य रु २०० तुरुन्तै वडाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत
६२ चार किल्ला प्रमाणित निवेदनपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कली नापी नक्सा चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद निवेदक स्वयम वा निजले अन्य व्यक्ति तोकेको हकमा निजले दिएको अधिकृत वारेसनामा प्रमाणित प्रतिलिपि १ कित्ताको रु २००/- थप प्रतिकित्ता –रु.१००/- रित पुगेकोमा तुरुन्तै वडाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत
६३ जन्म मिति प्रमाणि निवेदनपत्र र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ताको प्रमाणित प्रतिलिपि बसाई सरेर आएको भए सो को प्रमाणपत्र चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद रु २००/- रित पुगेकोमा तुरुन्तै वडाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत
६४ विवाह प्रमाणित निवेदनपत्र र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ताको प्रमाणित प्रतिलिपि बसाई सरेर आएको भए सो को प्रमाणपत्र चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद रु २००/- रित पुगेकोमा तुरुन्तै वडाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत
६५ हकवाला/हकदार प्रमाणित निवेदनपत्र र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन कागज हकदार प्रमाणित गर्ने थप प्रमाण चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद आवश्यकता अनुसार सर्जमिन मुचुल्का रु २०० रित पुगेकोमा तुरुन्तै वडाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत
६६ अविवाहित प्रमाणित निवेदनपत्र र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र स्थानीय सर्जमिन मुचुल्का कागज चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगको सिफारिस पत्र नेपाली रु ५०० अंग्रेजी रु ७०० रित पुगेकोमा तुरुन्तै वडाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत
६७ जग्गाधनी पुर्जा हराएको सिफारिस निवेदनपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद रु २०० रित पुगेकोमा तुरुन्तै वडाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत
६८ अंग्रेजी सिफारिस तथा प्रमाणित निवेदनपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद बिषय संग सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि रु ४०० तुरुन्तै प्रमुख प्रशासकीय अधिकृत गा.पा.अध्यक्ष