क्र.स सेवाको किसिम सेवा प्राप्त गर्न पेश गर्नुपर्ने बिबरण लाग्‍ने शुल्क लाग्‍ने समय सेवा दिने शाखा गुनासो सुन्‍ने अधिकारी
१ जिवित संगको नाता प्रमाणित शिफारिस १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि ३) सर्जमिन गरी बुझ्न पर्ने भएमा साक्षी बस्ने ५ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ना.प्र.ःरु.३००।- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
२ मृतक संगकोनाता प्रमाणित सर्जमिन सिफारिस १) हकदारहरुकोनागरिकता प्रमाण पत्रको प्रतिलिपि २) मृत्य दर्ता प्रमाणपत्रकोप्रतिलिपि ३) मृतककोनागरिकता प्रमाणपत्रकोप्रतिलिपि ४) हकवाला नावालक भए जन्म दर्ता प्रमाण पत्रकोप्रतिलिपि ५) वसाँईसरी आएकोहकमा बसाईसराईको प्रतिलिपि ६) हकदारहरुको पासपोट साईजकोफोटो४ प्रति ना.प्र.ःरु.१०५ सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
३ नागरिकता र प्रतिलिपि शिफारिस १) पिताको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ३) विवाहित महिलाको हकमा पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ४) चारित्रिक प्रमाण पत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा) ५) विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि (बिबाहिताको हकमा) ६) बसाँईसरी आएको हकमा बसाँइ सराईको प्रमाण पत्रको प्रतिलिपि ७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति ८) चालु आ.व.सम्मकोमालपोत वा सम्पत्ति कर तिरेको रसिद ९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको शिफारिस नयाँ रु ३०० र पुरानाे रु ५०० सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
४ अंगिकृत नागरिकता सिफारिस १) अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार २) साविक मुलुकका नागरिकता परित्याग गरेका वा परित्याग गर्न कारवाहि चलाएको पुष्टिगर्ने कागजातहरु ३) नेपालमा १५ वर्षदेखि कुन व्यवसाय वा काम गरी वसेको प्रमाण पत्रको प्रतिलिपि ४) नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु ५) पासपोर्ट साईजका फोटो ३ प्रति ६) चाल आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेका रसिद ७) सर्जमिन मुचुल्का रु. ५०५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
५ बहाल कर १) निवेदन पत्र २) बहाल सम्मmौता र निवेदन ३) नेपाल सरकारमा बहाल संग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि ४) नागरिकताको प्रमाणित प्रतिलिपी ५) चाल आ.व.सम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद संस्थागत २% व्यक्तिगत १% सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
६ मोहीको लगत कट्टा सिफरिस १) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन २) निवेदकको नागरीकता प्रमाण पत्रको प्रतिलिपि ३) जग्गाधनि प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि ४) जग्गाको प्रमाणित नापि नक्सा ५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेकोरसिद ६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि रु.५०५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
७ सम्पत्ति कर १) निवेदन २) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ३) भवन नक्शा स्वीकृति प्रमाणपत्र र नक्शाको प्रतिलिपि ४) भवन÷जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्टे«शन पारित लिखतको प्रतिलिपि ५) नगरपालिका घोषण हुनु पूर्व निर्माण भएको भवनको हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन ६) मालपोत वा सम्पत्ति कर तिरेको रसिद ७) नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी मूल्यांकनको आधारमा सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
८ जन्म मिति प्रमाणित १) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी २) नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ३) बसाँइ सरी आएको भए सोको प्रमाण पत्र ४) चालुआ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेका रसिद रु १०५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय
९ ब्यवसाय बन्द शिफारिस १) आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र २) नागरिकता प्रमाण पत्रकोप्रतिलिपि ३) चालु आ.व.सम्मको व्यवसाय नविकरण गरेको प्रमाण पत्रको सक्कल ४) सम्झौता पत्रको प्रतिलिपि ५) स्थलगत प्रतिवेदन ६) विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दूतावासको पत्र ७) आफनो घर भएमा चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद रु ३०५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय
१० ब्यवसाय सञ्चालन नभएको शिफारिस १) व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र २) नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३) व्या.न.पा.मा व्यवसाय दर्ता गरेको प्रमाण पत्र ४) आफनो घर भएमा चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेका रसिद ५) स्थलगत प्रतिवेदन रु ३०५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
११ ब्यापार ब्यवसाय नभएको शिफारिस १) कारण सहितकोनिवेदन पत्र २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) व्या.न.पा.मा व्यवसाय दर्ता गरेको प्रमाण पत्र ४) चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद रु ३००/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
१२ मिलापत्र कागज गराउन उजुरी दर्ता १) मिलापत्र गर्न दुवै पक्षको संयुक्त निवेदन २) सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३) विषय सँग सम्बन्धित अन्य कागजातहरु रु ३००/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय
१३ विवाह प्रमाणित १) दुलहा दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि २) बसाँइ सरी आएकाको हकमा बसाँइ सराइ दर्ता प्रमाण पत्र ३) दुलाहा दुलही दुबै उपस्थित भइ सनाखत गर्नुपर्ने । ४) चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेका रसिद ५) २०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि रु २०५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
१४ अविवाह प्रमाणित १) निवेदन, सनाखत र नागरिकता प्रमाण पत्रको प्रतिलिपि २) संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र ३) स्थानीय सर्जमिन मुचुल्काको पत्र ४) चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद रु २०५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
१५ निःशुल्क वा शःशुल्क स्वास्थ्य उपचार शिफारिस १) नागरिकता प्रमाण पत्रको प्रतिलिपि २) विपन्नता खुल्ने प्रमाण कागजात ३) शिफारिस आवश्यक भएका अन्य कारण निशुल्क सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
१६ घर पाताल प्रमाणित १) निवेदनसाथ नागरिकता प्रमाण पत्रको प्रतिलिपि २) घरको नक्सा, नक्सापास प्रमाण पत्र ३) स्थानीय भद्र भलाद्मीको सर्जमिन मुचुल्का ४) चालु आ.व.भन्दा अघिसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसि रु.५०५। थप प्रतिकित्ता रु.५५। सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
१७ ब्यक्तिगत विवरण शिफारिस १) निवेदन पत्र २) नागरिकता प्रमाण पत्रकोप्रतिलिपि ३) चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेका रसिद ४) विषयसंग सम्बन्धित अन्य प्रमाण कागजातहरु रु २०५/- सोही दिन वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
१८ पूर्जामा घर कायम गर्न सिफारिस १) निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि २) भवन नक्शापास प्रमाण पत्रको प्रतिलिपि ३) निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि ४) चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद ५) जग्गाधनी प्रमाण पुर्जाका प्रतिलिपि रु.५०५। थप प्रतिकित्ता रु.५५। सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
१९ फरक, फरक नाम, थर, जन्ममिति शिफारिस प्रमा०िात १) निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि २) नामथर फरक परेको प्रमाण पत्रको प्रतिलिपि (सक्कल समेत पेश गर्नु पर्नेछ ।) ३) बसाँईसरि आएकाको हकमा बसाँई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपी ४) फोटो सहित प्रमाणित गर्नुपर्ने भएमा फोटो २ प्रति ५) चालु आ. व. सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद रु ३०५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
२० दुवै नाम वा जन्ममिति गरेको ब्यक्ति एक ै हो भन्ने शिफारीस १) नागरिकता प्रमाण पत्रकोप्रतिलिपि र निवेदन पत्र २) नाम फरक परेको पुष्टि गर्न प्रमाणित कागजतहरु ३) चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद ४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भइ सनाखत गर्नुपर्ने ५) आवश्यकता अनुसार स्थानीय प्रहरी स.मुका प्रतिवेदन माग गर्न सकिन रु ३०५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
२१ नाम थर संसोधन शिफारिस १) नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन २) नामथर फरक परेको प्रमाण पत्रको प्रतिलिपि ३) बसाँईसरि आएको हकमा बसाँइ सराइ दर्ताको प्रमाण पत्र ३) चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद ४) स्थानीय सर्जमिन मुचुल्का पत्र रु १०५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
२२ जग्गाधनी पूर्जा हराएको शिफारिस १) निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि २) चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद ३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि रु.५०५। थप प्रतिकित्ता रु.५५ सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
२३ कागज÷मञ्जुरीना मा प्रमा०िात १) निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन २) चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेकोरसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ३) प्रमाणित गर्नु पर्ने विषय संग सम्बन्धित प्रमाण कागजहरुको प्रतिलिपि रु २०५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
२४ कित्ताकाट शिफारिस १) निवेदन पत्र २) नागरिकता प्रमाण पत्रकोप्रतिलिपि ३) जग्गाधनी प्रमाण पुर्जा ४) जग्गाको प्रमाणित नापी नक्सा ५) चाल आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेका रसिद ६) राय सहितको प्राविधिक निरीक्षण प्रतिवेदन रु.५०५। थप प्रतिकित्ता रु.५५। सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
२५ संरक्षक प्रमाणित १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन २) नाताप्रमाणित प्रमाण पत्रको प्रतिलिपि ३) चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद ४) संरक्षकको नागरिकता प्रमाणित पत्रको प्रमाणित प्रतिलिपी ५) संरक्षण प्राप्त गर्नेको हकमा नागरिकता प्रमाणित प्रतिलिपी वा जन्मदर्ता वा परिचय खुल्ने कागजातको प्रमाणित प्रतिलिपी ६) स्थानीय सर्जमिन मुचुल्का पत्र रु २०५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
२६ संरक्षक शिफारिस (ब्यक्तिगत) १) निवेदन २) संरक्षक दिने र लिने व्यक्तिको नागरिकता प्रमाणपत्रका प्रतिलिपि ३) चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद ४) आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्क रु २०५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
२७ संरक्षक सिफारिस (सस्थागत) १) निवेदन २) संस्थाकोविधान वा नियमावलीको प्रतिलिपि ३) चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेका रसिद, ४) बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर (दुइ प्रतिशत) तिरेको रसिद÷नतिरेकोभए तिर्न बुमmाउन पर्ने ४) आवश्यकता अनुसार सर्जमिन मुचुल्का रु २०५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित् वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
२८ हकवाला वा हकदार प्रमाणित १) नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन २) नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि ३) हकदार प्रमाणितको लागि स्थलगत सर्जमिन ४) हकदार प्रमाणित गर्न थप प्रमाण कागज ५) चालु आ. व. सम्मका मालपोत सम्पत्ति कर तिरेका रसिद रु २०५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
२९ घर जग्गा नामसारी शिफारिस १) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेकोनिवेदन २) निवेदकका नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) मृतक र निवेदक विचकोनाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि ४) जग्गाधनी प्रमाण पुर्जाका प्रतिलिपि ५) सर्जमिन मुचुल्का गरी बुझ्न पर्ने भए सर्जमिनमा साक्षि बस्नेको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ६) चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेका रसिद रु.५०५। थप प्रतिकित्ता रु.५५। सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
३० जग्गा दर्ता शिफारिस (सार्वजनिक, ऐलानी र पर्ति जग्गा वाहेक) १) निवेदन २) नागरिकता प्रमाणपत्रकोप्रतिलिपि ३) चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद ४) साविक लगत प्रमाणित प्रतिलिपि ५) फिल्डबुक उतार ६) स्थलगत निरीक्षण प्रतिवेदन ७) जग्गाको नापी नक्सा ८) जग्गासंग सम्बन्धित अन्य प्रमाण कागजातहरु रु.५०५। थप प्रतिकित्ता रु.५५। सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
३१ उद्योग ठाउंसारी सिफारिस १) उद्योग ठाउंसारीका लागि निवेदन २) उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि ३) व्यास नगरपालिकाको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र ४) आफ्नो घर भए चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद ५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद÷नतिरेका भए तिर्न बुझाउन पर्ने ६) नगरपालिका क्षेत्रभित्र सरी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र रु ३५५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
३२ जिवित रहको शिफारिस १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) स्वयं व्यक्ति उपस्थित हुनुपर्ने ३) अन्य आवश्यक कागजातहरु ४) चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद रु २०५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
३३ पूर्व प्राथमिक विद्यालय खाल्ने शिफारिस ÷अनुमति १) निवेदन २) सिफारिशको लागि भए विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि ३) व्यास नगरपालिकाको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र ३) चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद ४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर (दुइ प्रतिशत) तिरेका रसिद ÷नतिरेको भए तिर्न बुमmाउनुपर्ने ५) नजिकको दुई विद्यालयको समर्थन पत्र रु १५००/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
३४ जग्गा मूल्यांकन सिफरिस १) नागरिकता प्रमाणपत्रका प्रतिलिपि र निवेदन पत्र २) जग्गाधनी प्रमाण पुर्जाका प्रतिलिपि ३) जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण ४) हालसाल आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का ५) चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद मूल्यांकनको आधारमा सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
३५ विद्यालय कक्षा बृद्धि शिफारिस १) विद्यालय कक्षा बृद्धिको लागि निवेदन २) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि ३) व्यास नगरपालिकाको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र ४) सरकारी बाहेकको विद्यालयको हकमा चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद ५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर (दुइ प्रतिशत) तिरेको रसिद÷नतिरेको भए तिर्न बुझाउन पर्ने ६) निरीक्षण प्रतिवेदन ७) प्रा.लि.को हकमा आन्तरिक राजश्व कार्यालयमा बहाल कर तिरेको आधारमा नगरपालिकालाइ बहालको सम्झौताको प्रमाणित प्रतिलिपी मा.वि.रु.२५००। नि.मा.वि.रु.२०००। प्रा.वि.रु.१५००। सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
३६ आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित १) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गाधनी प्रमाण पुर्जा ३) घर भए नक्सा, नक्सापास प्रमाण पत्र ४) घरजग्गा कर तिरको कागजात ५) आयश्रोत भए आयश्रोत खुल्ने कागजात ६) अन्य आवश्यक कागजात ७) चाल आ.व.सम्मका मालपोत वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ८) सर्जमिन मुचुल्का रु २०५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
३७ आथिक अवस्था कमजोर वा विपन्नता प्रमाणित १) नागरिकताप्रमाणपत्रका प्रतिलिपि र निवेदन पत्र २) आर्थिक अवस्था कमजोर भएका पुष्टि हुन कागजात ६) घर जग्गा रहेका भए चाल आ. व. सम्मका मालपोत वा सम्पत्ति कर तिरेका रसिद निशुल्क सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
३८ विद्यालय ठाउंसारी शिफारिस १) विद्यालय ठाउंसारीको लागि निवेदन २) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि ३) व्यास नगरपालिकाको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र ४) (सरकारी बाहेकका हकमा) चालु आ.व. सम्मको सरी जाने ठाउं र हालको ठाउं दुवैको मालपोत वा सम्पत्ति कर तिरेको रसिद ५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर (दुइ प्रतिशत) तिरेको रसिद÷ नतिरेको भए तिर्न बुझाउन पर्ने ६) सरि जाने ठाउँको नजिकको दुइ विद्यालयको समर्थन पत्र ७) स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि ८) निरीक्षण प्रतिवेदन ९) सरी जान ठाउँका वडा कार्यालयका अनुमति पत्र मा.वि.रु.२५००। नि.मा.वि.रु.२०००। प्रा.वि.रु.१५००। सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
३९ विद्युत जडान शिफारिस १) नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र २) जग्गाधनी प्रमाण पत्रको प्रमाणित प्रतिलिपी ३) हक भोगका श्रोत खुल्ने कागजात ४) नक्सापास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि ५) अन्य आवश्यक कागजातहरु ६) चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद लाग्ने दस्तुर आर.सि.सि. रु.३५५। कच्ची रु.३०५ सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
४० धारा जडान सिफारिस १) नागरिकता प्रमाणपत्रकोप्रतिलिपि र निवेदन पत्र २) हक भोगको श्रोत खूल्ने कागजात ३) नक्सा पास वा नामसारी नक्सा भएका प्रमाणको प्रतिलिपि ४) हक भोगका श्रोत खुल्ने कागजात ५) जग्गा धनी प्रमाण पुर्जाको प्रतितिपि ६) चाल आ.व.सम्मका मालपोत वा सम्पत्ति कर तिरेको रसिद रु ३०५ सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
४१ छात्रबृत्ति शिफारिस १) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि २) घर भएमा चालु आ.व.सम्मका मालपोत वा सम्पत्ति कर तिरेका रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेका रसिद ३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि निशुल्क सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
४२ अस्थाइ बसोबास शिफारिस १) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने टोल, मार्ग वा बाटोका नाम २) सर्जमिन गरी बुझ्न पर्ने भएमा साक्षी बस्ने ५ जनाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३) वहालमा बसेका भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रकोप्रतिलिपि ४) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र ५) घरबहाल कर तिरेको रसिद ६) घरबहालको सम्झौता पत्र रु १५५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
४३ नावालक सम्वन्धी शिफारिस १) बाबु आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र २) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी ३) चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद ४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने ५) नावालक अनिवार्य उपस्थित हुनुपर्ने । ६) दुवै कान देखिने पासपोर्ट साईजको फोटा रु २०५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
४४ ब्यवसाय दर्ता शिफारिस १) निवेदन पत्र २) व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि ३) आफनो घर भए चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि रु ३५५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
४५ कोठा खोल्ने रोहबरमा बस्न १) कारण प्रष्ट खुलेकोनिवेदन २) चालु आ.व.सम्मको घरजग्गा कर, बहाल कर र मालपोत वा सम्पत्ति कर तिरको रसिद ३) बहाल सम्झौताको प्रमाणित प्रतिलिपी ४) जिल्ला प्रशासन कार्यालयको पत्र बहाल कर व्यक्तिगत १प्रतिशत संस्थागत २ प्रतिशत सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
४६ संस्था दर्ता÷नविकरण शिफारिस १) विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि २) सस्ंथा भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर (दुई प्रतिशत) तिरेका रसिद÷नतिरेका भए तिर्न बुझाउन पर्ने ३) सस्ंथा आफ्नो घरमा बस्ने भए सोको जग्गाधनी प्रमाणपुर्जा र नक्सापास प्रमाण पत्रका प्रतिलिपि ४) चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद रु ३०५/- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
४७ घर बाटो प्रमाणित १) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) नागरिकता प्रमाण पत्रको प्रतिलिपि २) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि ३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नक्सा ४) चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेका रसिद ५) लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाण पत्रको प्रमाण पत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनुपर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी ६) स्थलगत निरिक्षण प्रतिवेदन रु.५०५। थप प्रतिकित्ता रु.५५। सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
४८ चार किल्ला प्रमाणित १) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गाधनी प्रमाण पुर्जाका प्रतिलिपि ३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा ४) सर्जमिन गरी बुझ्न पर्ने भए साक्षी बस्ने ५ जनाको नागरिकताको प्रतिलिपि ५) चालु आ.व.सम्मको मालपोत वा सम्पत्ति कर तिरेका रसिद ६) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी रु.५०५। थप प्रतिकित्ता रु.५५ सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
४९ जन्म दर्ता १.निवेदन पत्र २. बालकको बाबु÷आमाको नागरीकता ३. चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद ४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धति अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी लाग्ने दस्तुर ३५ दिनभित्र निशुल्क सोभन्दा बढी दिनमा रु.५०। सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
५० मृत्यु दर्ता १)निवेदन पत्र २) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता ३) मृतकसंग सम्बन्ध जोडिने प्रमाणपत्र ४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र ५) मृतकको नागरिकतानभएको हकमा स्थानीय सर्जमिन पत्र ६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र ३५ दिनभित्र निशुल्क सोभन्दा बढी दिनमा रु.५० सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
५१ बसाइ सराइ जाने १)निवेदन पत्र २) बसाइसराइ गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा अध्यक्षको सिफारीश पत्र ३) जहां जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउंमा आउनेको पनि पेश गर्नुपर्ने । ४) बसाइसराइ गरी आउनेको हकमा बसाइ सराइ गरी ल्याएको प्रमाणपत्र ५) घरमुलिका नागरिकताका प्रतिलिपि ३५ दिनभित्र निशुल्क सोभन्दा बढी दिनमा रु.५०। सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
५२ सम्बन्ध विच्छेद १. निवेदन पत्र २. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाका प्रमाणित प्रतिलिपि ३. पति पत्नीको नागरिकताको प्रतिलिपि १÷१ प्रति ४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाका हुनुपर्ने ३५ दिनभित्र निशुल्क सोभन्दा बढी दिनमा रु.५०। वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
५३ विवाह दर्ता १) निवेदन पत्र २) दुलाहा दुलहीको नागरिकता ३) दुलहीको नागरिकता नभएमा बाबा वा दाजुभाईको नागरिकता ४) चालु आ.व.सम्मको मालपोत सम्पत्ति कर तिरेको रसिद ३५ दिनभित्र निशुल्क सोभन्दा बढी दिनमा रु.५०। सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
५४ अंग्रेजी सिफारिस तथा प्रमाणित १) निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि २) विषयसंग सम्बन्धी प्रमाण कागजातको प्रतिलिपि सिफारिसको रु.३०५ र थप प्रकृति हेरेर सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी