क्र.स सेवाको किसिम सेवा प्राप्त गर्न पेश गर्नुपर्ने बिबरण लाग्‍ने शुल्क लाग्‍ने समय सेवा दिने शाखा गुनासो सुन्‍ने अधिकारी
१ नागरिकता प्रमाणपत्र सिफारिस १. निवेदन पत्र र आमा/बुबाको नागरिकता २. जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि ३. विवाहित महिलाको हकमा पति/आमा/बुबाको नागरिकता /विवहा दर्ता प्रमाणको प्रतिलिपि ४. चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा), चारित्रिक प्रमाणपत्र नभएमा वडा मुचुलका ५. बसाईसराई आएको हकमा बसाइ सराइ प्रमाण पत्रको प्रतिलिपि ६. दुबै कान देखिने पासपोर्ट साइजको फोटो (५ प्रति) २०० सोही दिन तुरुन्तै वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/वडा अध्यक्ष
२ योजना कार्यान्वयन र भुक्तानी प्रक्रिया (सार्वजनिक निमार्ण सुधार तथा मर्मत) १) उपभोक्ता समितिको गठन एंवम माग निवेदन २) स्वीकृत कार्यक्रम बमोजिम वडाको उपस्थितिमा उपभोक्ता समिति गठन, अनुगमन संयन्त्र निर्माण ३) प्राविधिकबाट लागत अनुमान तयार ४) योजना सम्झौता फाराम–अनुसूची ३, भरी सम्बन्धित ५) वडाबाट गा.पा.मा सम्झौताको लागि सिफारिश गर्ने, ६) जनसहभागिता जुटाउनु पर्ने । ७) आयोजना कार्यान्वयन - आवश्यक कागजात पुगेपछि वडा कार्यालय/ योजना तथा पूर्वाधार विकास शाखा/आर्थिक प्रशासन शाखा अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
३ योजना कार्यान्वयन पश्चात भुक्तानी प्रक्रिया १) प्राविधिकबाट कार्य सम्पन्न प्रतिवेदन, अनुगमन, मूल्यांकन । २) उ.स.को सार्वजनिक परिक्षण प्रतिवेदन । ३) अनुगमन समितिको सिफारिश, कार्य सम्पन्न फोटो ४) सक्कलै विल, भरपाई, आवश्यक कागजात सहित वडाबाट भुक्तानीका लागि सिफारिश पश्चात नियमानुसार गा.पा.वाट भुक्तानी, बोलपत्र आह्वान गरी संचालन हुने आयोजना नियमानुसार कार्यान्वयन हुने । नि:शुल्क प्रकृया तथा प्रमाण पुगेपछि तत्काल प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा, पूर्वाधार विकास शाखा अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
४ बहाल कर १) निवेदन पत्र २्र) बहाल सम्झौता पत्र ३) नागरिकताको प्रतिलिपी ४) चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी । सम्झौता रकमको १० % प्रकृया तथा प्रमाण पुगेपछि तत्काल राजस्व शाखा अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
५ विज्ञापन कर १) निवेदन र संस्थाको प्रमाणित कागजात २) सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी १. होडिङ बोर्ड प्रति वर्ग फिट – रु. २० २. फ्लाक्स वोर्ड प्रति वर्ग फिट – रु. १० ३. भित्ते लेखन प्रति वर्ग फिट – रु. ५ ४. माथि उल्लेखित प्रकारका बाहेकका हकमा प्रति वर्ग फिट – रु.१० ५. व्यानर प्रति मिटर – रु. ४० ६. व्यानर ब्यापरीक प्रति गोटा - रु. १० ७. गेट राख्न गा.पा. को स्वीकृती लिएर प्रति मिटर - रु.१०० ८. प्रचार प्रसार रीक्साबाट माईकिङ गर्न प्रति दिन – रु.५० ९. प्रचार प्रसार गाडी बाट – रु.१०० १०. जन चेतना मूलक प्रचार प्रसार - निशुल्क प्रकृया तथा प्रमाण पुगेपछि तत्काल आर्थिक प्रशासन/राजस्व शाखा अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
६ मुद्धा मामिला दर्ता १) निवेदन २) नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३) अन्य मुद्धा अनुसारको आवश्यक कागजातहरु निस्दी गाउँपालिकाको आर्थिक ऐन २०८१ अनुसार (वालवालिका एवं महिला हिंशा विरुद्धको मुद्धा मामिला दर्ता निशुल्क) प्रकृया तथा प्रमाण पुगेपछि तत्काल उपाध्यक्ष/न्यायिक समिति, गाउँपालिकाको कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
७ मालपोत/भुमिकर तथा सम्पत्ति कर १) निवेदन २) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ३) भवन निर्माण सम्पन्न नक्शा प्रमाण पत्र र नक्शाको प्रतिलिपि ४) भवन/जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि ५) आँबुखैरेनी गाउँपालिका घोषणा हुनुपूुर्व निर्माण भएका भवनका हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन ६) मालपोत तिरेको रसिद ७) नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी

व्यवसायिक प्रति रोपनी रु ५०, आवासिय प्रति रोपनी रु ३०, कृषि प्रति रोपनी रु २५, खनिज प्रति रोपनी रु ५०,औधोगिक प्रति रोपनी रु ३०

प्रकृया तथा प्रमाण पुगेपछि तत्कालआर्थिक प्रशासन/ राजस्व शाखा अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
८ निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचार सिफारिस १. निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि २. विपन्नता खुल्ने प्रमाण कागजात ३. मेडिकल रिपोर्ट तथा सिफारिस आवश्यक भएको अन्य कारण निशुल्क प्रकृया तथा प्रमाण पुगेपछि तत्काल वडा कार्यालय/स्वास्थ्य शाखा अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
९ संस्था दर्ता सिफारिस १) विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु पर्ने ३) संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि ४) वडा कार्यालयको सिफारिस दर्ताः रु ५००/- नविकरणः रु ३००/- प्रकृया तथा प्रमाण पुगेपछि तत्काल संघ/संस्था शाखा अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
१० चार किल्ला प्रमाणित सिफारिस १) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा ४) चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी

रु २००

प्रकृया तथा प्रमाण पुगेपछि तत्काल वडा कार्यालय/अमिन शाखा अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/वडा अध्यक्ष
११ घर जग्गा नामसारी सिफारिस १) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन २) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद रु. ५०० प्रकृया तथा प्रमाण पुगेपछि तत्काल वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/वडा अध्यक्ष
१२ जग्गा दर्ता सिफारिस १) निवेदन २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ४) साविक लगत प्रमाणित प्रतिलिपि ५) फिल्डबुक उतार ६) स्थलगत निरीक्षण प्रतिवेदन ७) जग्गाको नापी नक्सा ८) जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु ९) स्थानीय सर्जमिन मुचुल्का - प्रकृया तथा प्रमाण पुगेपछि तत्काल वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
१३ जग्गा रेखांकनको कार्य/सो कार्यमा रोहबर १) निवेदन पत्र २) सम्बन्धित कार्यालयको पत्र ३) प्राबिधिक प्रतिवेदन ४) चालु आ. व. सम्मको मालपोत तथा सम्पत्ति कर तिरेको रसिद नियमानुसार प्रकृया तथा प्रमाण पुगेपछि नियमित तालिका अनुसार प्राविधिक शाखा(अमिन) अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
१४ लाल पुर्जा हराएको प्रतिलिपि सिफारिस १) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) चालु आ. व. सम्मको मालपोत तथा सम्पत्ति कर तिरेको रसिद ३) जग्गा धनी प्रमाण पुर्जाको सेतो प्रति ४) निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का २०० प्रकृया तथा प्रमाण पुगेपछि तत्काल वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
१५ पूर्जामा घर कायम गर्ने सिफारिस १) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) भवन नक्शा पास प्रमाण पत्रको प्रतिलिपि ३) निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि ४) चालु आ. व. सम्मको मालपोत तथा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ५) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि २५० प्रकृया तथा प्रमाण पुगेपछि तत्काल सम्बन्धित वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
१६ मोही लगत कट्टा सिफारिस १) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन २) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि ४) जग्गाको प्रमाणित नापी नक्सा ५) चालु आ.व. सम्मको मालपोत तथा सम्पत्ति कर तिरेको रसिद ६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित २०० प्रकृया तथा प्रमाण पुगेपछि तत्काल सम्बन्धित वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
१७ जग्गा मूल्याङकन सिफारिस/प्रमाणित १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ३) जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण ४) हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का ६) चालु आ. व. सम्मको मालपोत तथा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात निस्दी गाउँपालिकाको आर्थिक ऐन २०८१ अनुसार प्रकृया तथा प्रमाण पुगेपछि तत्काल प्राविधिक शाखा/सम्बन्धित वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
१८ विद्युत/धारा जडानसिफारिस १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) जग्गा धनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ३) हक भोगको श्रोत खुल्ने कागजात ४) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि ५) अन्य आवश्यक कागजातहरु ६) चालु आ. व. सम्मको मालपोत तथा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सामान्य सिङ्गल फेज; ५००, थ्री फेजः १०००, बिध्युत ट्रान्सफर्मर जडान सिफारीस; ४०००

प्रकृया तथा प्रमाण पुगेपछि तत्काल सम्बन्धित वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
१९ दुवै नाम गरेको ब्यक्ति एकै हो भन्ने सिफारिस/फरकजन्म मिति संशोधन सिफारिस १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु ३) चालु आ.व. सम्मको मालपोत तथा सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात ४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने ५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने

रु २००

प्रकृया तथा प्रमाण पुगेपछि तत्कालगाउँपालिका कार्यालय/वडा कार्यालयअध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत गाउँपालिका कार्यालय/वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
२० व्यवसाय नविकरण १) निवेदन पत्र २) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी ३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ४) बहाल सम्झौताको प्रतिलिपी ५) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत तथा सम्पत्ति कर तिरेको प्रमाण, ६) अगिल्लो आ.व.को करचुक्ता प्रमाण पत्र वा म्याद थप पत्र आर्थिक ऐन अनुसार प्रकृया तथा प्रमाण पुगेपछि तत्काल गाउँपालिका कार्यालय/वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
२१ व्यवसाय वन्द सिफारिस १) आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल ४) घर बहाल सम्झौता पत्रको प्रतिलिपि ५) स्थलगत प्रतिवेदन ६) विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासकोे पत्र ७) आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत तथा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

रु २००

प्रकृया तथा प्रमाण पुगेपछि तत्काल संघ संस्था दर्ता शाखा अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
२२ उद्योग/व्यवसाय ठाउंसारी सिफारिस १) उद्योग/व्यवासाय ठाउंसारीका लागि निवेदन २) उद्योग/व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि ३) स्थानीय तहले जारी गरेको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र ४) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद /नतिरेको भए तिर्नु बुझाउनु पर्ने ६) (स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र ५०० - वडा कार्यालय/संघ संस्था दर्ता शाखा अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
२३ विद्यालय दर्ता(निजि क्षेत्र) ●निवदेन ● कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि ● ससम्बन्धित व्यक्तिको प्रमाणपत्रको प्रतिलिपि ● गाउँपालिकाले तोकेको मापदण्ड ● विद्यालयको आफ्नै जग्गा भएमा सोको जग्गाधनी पूर्जा र नकक्सा पास को प्रमाण ●वहालमा भए वहाल सम्झौतापत्र ●विद्यालयको विनियम र व्यवस्थापन समितिको निर्णय प्रति ●पाठ्यक्रमहरुको विवरण ● वडा कार्यलयको सिफारिस

पुर्व प्रा.विः ३०००, प्रा.विः ५०००, नि.मा.विः ७५००,मा बि १०,०००,क्याम्पस ‌२०००० प्राबिधीक शिक्षण संस्था; १००००, स्तर बृध्दी ; ५०००

प्रकृया तथा प्रमाण पुगेपछि तत्काल शिक्षा युवा तथा खेलकुद शाखा अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
२४ विद्यालय ठाउंसारी सिफारिस १) विद्यालय ठाउंसारीका लागि निवेदन २) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि ३) स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र ४) (सरकारी एवंसामुदायिक विद्यालयबाहेकअन्य मा) चालु आ.व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत तथा सम्पत्ति कर तिरेको रसिद ५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद÷नतिरेको भए तिर्नु बुझाउनु पर्ने ६) स्थायी लेखा नम्बरप्रमाण पत्रको प्रतिलिपि ७) निरीक्षण प्रतिवेदन ८) सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र आर्थिक ऐन अनुसार प्रकृया तथा प्रमाण पुगेपछि तत्काल शिक्षा युवा तथा खेलकुद शाखा\ अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
२५ विद्यालय सञ्चालन स्वीकृतका लागि कक्षा बृद्धि सिफारिस १) विद्यालय कक्षा बृद्धिका लागि निवेदन २) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि ३) स्थानीय तहको नाममा चालु आ. व.को नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र ४) सरकारी बाहेकका विद्यालयका हकमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद ६) निरीक्षण प्रतिवेदन आर्थिक ऐन अनुसार प्रकृया तथा प्रमाण पुगेपछि तत्काल शिक्षा युवा तथा खेलकुद शाखा अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
२६ नावालक परिचयपत्र सिफारस १) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी ३) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने ४) नावालक अनिवार्य उपस्थित हुनु पर्ने । ५) दुवै कान देखिने पासपोर्ट साईजको फोटो

रु २००

प्रकृया तथा प्रमाण पुगेपछि तत्काल सम्बन्धित वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
२७ दुवै नाम गरेको ब्यक्ति एकै हो भन्ने सिफारिस/फरकजन्म मिति संशोधन सिफारिस १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु ३) चालु आ.व. सम्मको मालपोत तथा सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात ४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने ५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने

रु २००

प्रकृया तथा प्रमाण पुगेपछि तत्काल गाउँपालिका कार्यालय/वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
२८ संरक्षक सिफारिस (व्यक्तिगत) १) निवेदन २) संरक्षक दिने र लिने व्यक्तिको नागरिकता र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ३) आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का ५) स्थानीय सर्जमिन मुचुल्का

रु २००

प्रकृया तथा प्रमाण पुगेपछि तत्काल सम्बन्धित वडा कार्यलय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
२९ जिवित सँगको नाता प्रमाणित १) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि ३) सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४) चालु आ. व. सम्मको मालपोत तथा सम्पत्ति कर तिरेको रसिद ५)नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो

रु २००

प्रकृया तथा प्रमाण पुगेपछि तत्काल वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
३० मृतक संगको नाता प्रमाणित सिफारिस १) निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि २० हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि ४) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ६) वसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि ७) हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति ८) स्थानीय सर्जमिन मुचुल्का ९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का

रु २००

प्रकृया तथा प्रमाण पुगेपछि तत्काल सम्बन्धित वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
३१ जन्म मिति प्रमाणित सिफारिस १) निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी २) नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ३) बसाँई सरी आएको भए सो को प्रमाण पत्र ४) चालु आ. व. सम्मको मालपोत तथा सम्पत्ति कर तिरेको रसिद

रु २००

प्रकृया तथा प्रमाण पुगेपछि तत्काल वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
३२ विवाह प्रमाणित सिफारिस १) दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र ३) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने । ४) चालु आ. व. सम्मको मालपोत तथा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ५) वि।स २०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि

रु २००

प्रकृया तथा प्रमाण पुगेपछि तत्काल सम्बन्धित वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
३३ हकवाला वा हकदार प्रमाणित १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन २) नाताप्रमाणित प्रमाण पत्रको प्रतिलिपि ३) हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन ४) हकदार प्रमाणित गर्ने थप प्रमाण कागज ५) चालु आ. व. सम्मको मालपोत तथा सम्पत्ति कर तिरेको रसिद ६) आवश्यकता अनुसार सर्जमिन मुचुल्का

रु २००

प्रकृया तथा प्रमाण पुगेपछि तत्काल सम्बन्धित वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
३४ अविवाहित प्रमाणित १) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र ३) स्थानीय सर्जमिन मुचुल्काको पत्र ४) चालु आ. व. सम्मको मालपोत तथा सम्पत्ति कर तिरेको रसिद ५० बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस

रु २००

प्रकृया तथा प्रमाण पुगेपछि तत्काल सम्बन्धित वडा कार्यलय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
३५ अंग्रेजी सिफारिस तथा प्रमाणित १) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) विषय सँग सम्बन्धि प्रमाण कागजातको प्रतिलिपि(जन्म प्रमाणितः जन्म/नागरिकता प्रमाण) विवहाः विवहा दर्ता प्रमाणपत्र आयश्रोतः आयश्रोत खुल्ने कागजातहरु नाताप्रमाणितः नागरिकता/जन्मदर्ता, २ प्रति पास्पोर्ट साइज फोटो,) कर चुक्ताः सम्पत्ति तथा भुमिकर/घरवाहाल तिरेको रसिद सम्पत्ति मुल्याङ्कनः सम्पत्ति तथा भुमिकर ३) चालु आ. व. सम्मको मालपोत तथा सम्पत्ति कर तिरेको रसिद

रु १००० /आर्थिक ऐन अनुसार

प्रकृया तथा प्रमाण पुगेपछि तत्काल वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
३६ मिलापत्र कागाजात तथा उजुरी दर्ता १) मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन २) सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) विषयसँग सम्बन्धित अन्य आर्थिक ऐन अनुसार प्रकृति हेरी उपाध्यक्ष, न्यायीक समिति गा.पा. कार्यालय अध्यक्ष/उपाध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत
३७ व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद) १) अनूसुचि फारम भर्ने २) नागरिकताको प्रमाणपत्र ३) अन्य स्थानको नागरिकता भएमा बसाई सराई पेश गर्नु पर्ने ४) विवाहको हकमा दुलाह दुलहीको (पा.साईजको फोटो सहित) दुवै उपस्थित हुनु पर्ने र माईतीको प्रमाण ( बाबु आमाको ना. प्र. र जन्म दर्ता) । ५) सम्बन्ध बिच्छेदको हकमा अदालतको फैसला पत्र र सम्बन्धित व्यक्ति ६) जन्म दर्ताःवुवा/आमाको विवहा दर्ता प्रमाण, नागरिकता प्रतिलिपि, वच्चाको खोप/स्वास्थ्य संस्था मा जन्मेको भए प्रमाण घटना घटेको ३५ दिन भित्रः निशुल्क ३५ दिन कटेमाः रु २०० प्रकृया तथा प्रमाण पुगेपछि तत्काल स्थानीय पञ्जिकाधिकारी/वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
३८ सामाजिक सुरक्षा भत्ता प्राप्तको लागि १) नेपाली नागरिकता । २) अन्यत्रबाट सरी आएको भए बसाई सराई दर्ता प्रमाण पत्र । ३) पतिको मृत्यु भएको मृत्यु दर्ता प्रमाण पत्र । ४) नावालक भए जन्म दर्ता प्रमाण पत्र । ५) अपाङ्गता (रातो–क र निलो–ख कार्ड) हकमा तोकिए बमोजिमको अपाङ्गता प्रमाण पत्र । ६) पासपोर्ट साईजको फोटो २ प्रति । ७)असाहय एकल महिकाः ६० वर्ष कटेको हुनुपर्ने, हाल साल वडा वाट अविवाहित प्रमाणित कागजात ८) विधुवाः पतिको मृत्यु दर्ता, हाल साल वडा वाट अविवाहित प्रमाणित निःशुल्क प्रकृया तथा प्रमाण पुगेपछि तत्काल समब्नधित वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/वडा अध्यक्ष
३९ यअपाङ्गता परिचयपत्र नेपाली नागरिकता सरकारी अस्पताल वाट प्राप्त प्रमाणित कागजात वडा सिफारिस २ प्रति पास्पोर्ट साइज फोटो निःशुल्क प्रकृया तथा प्रमाण र नियमित समिति को बैठकवाट निर्णय पश्चात तत्काल सामाजिक विकास शाखा/वडा कार्यालय अध्यक्ष/उपाध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत
४० उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिस/प्रमाणितहरु १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन २) विषय सँग सम्बन्धित प्रमाण कागजात ३) चालु आ. व. सम्मको मालपोत रतथा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात आर्थिक ऐन अनुसार प्रकृया तथा प्रमाण पुगेपछि तत्काल गाउँपालिका/वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
४१ सवारी दर्ता( टेम्पो) नेपाली नागरिकता ब्लु बुक प्रमाण सवारी चालक अनुमतीपत्र वडा सिफारिस रुट पर्मिट सिफारिस कार्यपालिकाको निर्णय प्रति

आर्थिक ऐन अनुसार

प्रकृया तथा प्रमाण पुगेपछि तत्काल संघ-संस्था दर्ता शाखा अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
४२ छात्रवृति सिफारिस निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणहरु,आर्थिक अवस्था सम्बन्धित वडा कार्यालयको सिपारिस आर्थिक ऐन अनुसार प्रकृया तथा प्रमाण पुगेपछि तत्काल प्रशासन शाखा अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत आर्थिक ऐन अनुसार प्रकृया तथा प्रमाण पुगेपछि तत्काल प्रशासन शाखा अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
४३ स्थायी वसोास सिफारिस निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि सर्जमिन गरि बुझ्नु पर्ने भए साक्षी बस्‍ने ७ जनाको नागरिकताको प्रतिलिपि बसाईँ सरी आएको भए बसाईँसराई दर्ता प्रमाणको प्रतिलिपि जग्गाधनि पूर्जाको प्रतिलिपि

आर्थिक ऐन अनुसार

प्रकृया तथा प्रमाण पुगेपछि तत्काल सम्बन्धित वडा कार्यालय अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
४४ व्यवसाय दर्ता तथा सिफारिस निवेदन नेपाली नागरिकता प्रमाणपत्र घर वहालमा भए घर वहाल सम्झौता वा मञ्जुरिनामा पत्र हाल आ.व को मालपोत तथा सम्पत्ति कर तिरेको रसिद सर्जमिन मुचुल्का कृषि/पशु फर्मको लागिः कृषि/पशु सेवा शाखा को सिफारिस वडा कार्यलय सिफारस

रु १लाख सम्म रु ५००, रु ३ लाख सम्म रु ५००, रु ४ लाख सम्म रु ९०० रु ५ लाख सम्म रु १०००

प्रकृया तथा प्रमाण पुगेपछि तत्काल संघ-संस्था दर्ता शाखा अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत